अमेरिकाका विदेशमन्त्री रुबियो किनआउँदै छन् भारत ?
barnanmedia.com · Thu Oct 15 21:45:00 GMT 2026

अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउने भएका छन्।
अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशमन्त्री रुबियोले यही अक्टोबर १७ देखि २२ सम्म उज्बेकिस्तान र भारतको भ्रमण गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)