मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँ पर्यटन प्रवर्द्धन मन्चमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

corporatenepal.com

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मन्च नेपाल ( भिटोफ)को अध्यक्षमा गोपाल थापा बिजयी भएका छन। शुक्रबार सम्पन्न साधारणसभा एवं निर्वाचनमा थापाले प्रत्यासी जस्फा पाण्डेलाई भारी मतले हराउँदै बिजेता बनेका हुन् ।

थापाले ३०३ मत ल्याउँदा पाण्डेले १५५ मत पाएका छन् । त्यस्तै, मञ्चको कोषाध्यक्षमा सकुन्तला देवकोटा बिजयी बनेकी हुन्। उनले तीनसय मत ल्याउदै प्रत्यासी गौरी उप्रेतीलाइ हराएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)