प्रभु बैंकको आकर्षक होम लोन र अटो लोन योजना सार्वजनिक
ajakoartha.com · Fri Aug 14 08:56:00 GMT 2026

काठमाडौं- प्रभु बैंक लिमिटेडले घर तथा सवारीसाधन खरिदका लागि आकर्षक ब्याजदर र सुविधासहित होम लोन तथा अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार होम लोनअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत मात्र लाग्नेछ। ब्याजदर औसत आधार दर (Average Base Rate) मा थप ०.५० प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)