रिजालकाे ग्यास उद्योगलाई २ लाख ९५ हजार जरिबाना
ratopati.com · Fri Aug 14 09:06:27 GMT 2026

विराटनगर। जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङकाे नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधिहरू सम्मिलित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा गाउँपालिका वडा नं. ५ मा सञ्चालित रिजालको भान्छा ग्यास उद्योग प्रालिको अनुगमन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)