मधेश सरकारमा कांग्रेसको दाबी : मुख्यमन्त्री सिंहले आफ्नै विपक्षमा मतदान गर्लान् त ?
ekantipur.com · Thu Oct 09 18:31:05 GMT 2025

जनकपुरधाम — कांग्रेसले मधेश प्रदेश सरकार नेतृत्वको लागि दाबी पेस गरिसकेको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयमा कांग्रेसले तीन दलका ५८ प्रदेशसभा सदस्यको सर्मथनसहित दाबी पेस गरेको हो ।
कांग्रेसले एमालेका २३, कांग्रेसका २२ र जनमत पार्टीका १३ सहित ५८ प्रदेशसभा सदस्यको सर्मथन रहेको जनाएको छ । जसमा मुख्यमन्त्री सतिशकुमार सिंहको पनि समर्थन रहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)