मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडबाडमा पनि कहिल्यै छैन ढुक्कको यात्रा

ekantipur.com · Thu Oct 09 18:35:48 GMT 2025

सुर्खेत — दसैंको फूलपातीको अघिल्लो दिन राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै रुकुम पश्चिमबाट दाङ जाँदै गरेको लु–२ ख ६५०२ नम्बरको जिप दुर्घटना हुँदा एकैघरका ४ जनाले ज्यान गुमाए ।

दुर्घटनामा परी रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ का २७ वर्षीय प्रकाश केसी, शशिधर केसी र ६८ वर्षीया पवी केसीको घटनास्थलमै मृत्यु भयो भने ३६ वर्षीया विना केसीको उपचारका क्रममा ज्यान गयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)