मेक्सिको उड्न लागेका एन्फा अध्यक्ष नेम्वाङ अध्यागमनमै रोकिए
kalakarmi.com · Tue Jun 09 05:07:07 GMT 2026

काठमाडौ- नेपालको राष्ट्रिय खेलकुद परिषद्ले पंकज बिक्रम नेम्वाङ र किरण राई सहितका अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरूलाई फिफा विश्वकप अवलोकनका लागि जान रोक लगाएको छ ।
मेक्सिको प्रस्थान गर्ने तयारीमा रहेका एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई अध्यागमन कार्यालयले राखेपको सिफारिस पत्र पेश गर्न आग्रह गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
राष्ट्रिय खेलकुद परिषद्
फिफा