यसरी मनाउँदै कर्णालीले स्थापना दिवस, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
ratopati.com · Mon Aug 21 08:18:00 GMT 2023
सुर्खेत । आज कर्णाली प्रदेश स्थापना दिवस । २३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेको विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । एकातिर साविक कर्णालीको मात्र अलग प्रदेश र अर्कातिर मध्यपश्चिम क्षेत्रलाई अखण्ड मध्यपश्चिम कायम गरेर प्रदेश घोषणा गर्नुपर्ने आवाजहरु उठेका थिए ।
यद्यपि २३ साउन ०७२ को मध्यराति प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित संविधान सभाको विशेष समितिले ६ प्रदेशको सिमाङ्कनसहित संघीयताको खाका सार्वजनिक ग¥यो । त्यसपछि उक्त निर्णय विरुद्ध कर्णालीले बिद्रोह गर्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)