रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
barnanmedia.com · Tue Jun 09 05:21:40 GMT 2026

रूपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ ।
सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित हुनुभएको हो । यसअघिको निर्वाचनमा पनि थापासँगै पराजित हुनुभएका उहाँका निकटतम् प्रतिस्पर्धी शक्तिप्रसाद गौचनले यसपटक ४९ मत प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा १२६ मतदातामध्ये ११९ मत खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
टी-२० विश्वकप