विश्वकप छनोट: सामोआले पीएनजीलाई हरायो
ratopati.com · Thu Oct 09 18:32:00 GMT 2025
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सामोआले पपुवा न्यू गिनी ९पीएनजी० माथि जित हासिल गरेको छ ।
बिहीबार भएको खेलमा सामोआले पीएनजीमाथि ६ विकेटको जित निकालेको हो । अल इमिरेट्स क्रिकेट मैदानमा पीएनजीले दिएको ११८ रनको लक्ष्य पछ्याएको सामोआले १८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)