आफूखुशी संवैधानिक इजलास गठनप्रति बार अध्यक्ष मिश्रको आपत्ति
ratopati.com · Fri Aug 14 09:39:02 GMT 2026

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन्।
शुक्रबार बारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)