स्विडेनले विमान उडान र अवतरण गरेकाे शुल्क लिने
nepallive.com · Mon Mar 22 17:31:00 GMT 2021
काठमाडाैं- स्विडेनले विमान उडान र अवतरण गरेबापत शुल्क लिने भएकाे छ। सरकारले यो कदम विश्वको पहिलो भएकाे दावी गरेकाे छ।
सरकारले त्यहाँबाट उठाइएकाे पैसाले हरित गृह निर्माण गर्ने बताएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)