मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिटरब्याज तथा ठगी : एकै परिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान

lokaantar.com

धनुषा जिल्ला अदालतले एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।

दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)