मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङमा करेन्ट लागेर महिलाको मृत्यु

ekantipur.com · Sat Jul 22 01:27:48 GMT 2023

दाङ — करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)