आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर कर्जार सवारी साधन कर्जा योजना सार्वजनिक
setopati.com · Fri Aug 14 09:45:30 GMT 2026
प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकतालाई सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले विगत दुई दशकदेखि आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाउँदै देशभरका करिब ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत यी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)