मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

४० भन्दा बढी देशले ट्रम्पको महसुल छल्न चीनलाई सघाएको आरोप

nepalviews.com · Fri Aug 14 09:50:08 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात महसुल (ट्यारिफ) छल्न ४० भन्दा बढी देशले चीनलाई सहयोग गरेको भन्दै ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा आरोप लगाएको छ ।

प्रतिवेदनमा क्यानडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरियासहित ४० भन्दा बढी देशको नाम उल्लेख गर्दै ती देशमार्फत सामान पठाएर चीनले अमेरिकी महसुलबाट बच्न सफल भएको दाबी गरिएको छ । अमेरिकी सरकारका अनुसार यसरी चीनले अर्बौं डलर बराबरको महसुल छल्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)