काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
newsofnepal.com · Fri Aug 14 09:48:11 GMT 2026

खोटाङ।
खोटाङमा गोलिया काठ लोड गर्ने क्रममा सोही काठले किचिएर एक युवकको मृत्यु भएको छ । ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)