सतुङ्गलमा अनियन्त्रित ट्रक घरभित्र छिर्यो, तीन पसलमा क्षति (तस्बिरहरू)
deshsanchar.com · Thu Oct 15 22:52:13 GMT 2026

काठमाडौं- काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)