मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेश मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

ratopati.com · Fri Aug 14 09:57:30 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारको जनकपुरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच महत्त्वपूर्ण निर्णय गरेको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनमा बसेको बैठकले प्रदेशको समग्र विकास, प्रशासनिक सुदृढीकरण, निजामती कर्मचारीहरूको सेवा सुविधा तथा कृषि र खाद्य सुरक्षाका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन असरहरूसँगै समसामयिक विषयमा छलफल गरी निर्णय गरेको अर्थमन्त्री युवराज भट्टराईले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)