मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो, स्वीस फ्र्याङ्क र क्यानेडियन डलरको बढ्यो

onlinekhabar.com · Thu Oct 15 23:17:19 GMT 2026

३० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । स्वीस फ्र्याङ्क र क्यानेडियन डलरको भाउ भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)