मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले खोल्यो उद्देश्यले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला

barnanmedia.com · Thu Oct 15 23:16:05 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने उद्देश्यले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यले दिएको जानकारीअनुसार पार्टीले स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवार बन्ने प्रक्रियामा सहभागी गराउन क्यान्डिडेट क्लबको आवेदन खुला गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)