नेपाली बजारमा नयाँ प्रविधियुक्त रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै
shilapatra.com · Tue Jun 30 15:11:00 GMT 2026

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुने कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)