ब्लड क्यान्सर कसरी हुन्छ ? यसका लक्षण र बच्ने उपाय
farakdhar.com · Wed Nov 17 17:10:16 GMT 2021
रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो ।
ब्लड क्यान्सर एउटा प्राणघातक रोग हो । जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ । यो क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुने गर्दछ । बढ्दो उमेर, धुम्रपान, अनुवांशिक, किमोथेरापी तथा एड्सजस्ता कारणले ब्लड क्यान्सर लाग्ने गर्दछ । जसका कारण मानिसको शरीरमा धेरै प्रकारका समस्या उत्पन्न हुने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)