बोलबम तीर्थयात्री बोकेको बस भारतमा ट्रकसँग ठोक्कियो, रौतहटका दम्पतीसहित तीनको मृत्यु
ratopati.com · Fri Aug 14 10:18:35 GMT 2026

रौतहट । बोलबम यात्राका लागि भारतको झारखण्डस्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार ना ६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)