विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
nepalnews.com · Tue Jun 09 05:32:06 GMT 2026

नर्वे। विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको हो। यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको सङ्केत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
इजरायल
डोनाल्ड ट्रम्प