दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजे
nepalbahas.com · Mon Nov 29 17:42:48 GMT 2021
१३ मंसिर, सौराहा । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।
दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो । १२ बजे अन्तिम नामावली सार्वजनिक गरेर राति ९-३ बजेसम्म मतदान गर्ने तालिका बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)