मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

deshsanchar.com · Tue May 30 15:09:15 GMT 2023

मोरङ – कोशी प्रदेश नाम खारेजीको आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ।

मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)