मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७० वर्षमा सवा चार लाखलाई ‍‘वैवाहिक अंगीकृत’

ekantipur.com · Mon Aug 29 00:55:21 GMT 2022

काठमाडौँ — नेपालमा नागरिकता प्रमाणपत्रसम्बन्धी कानुन बनेको ७० वर्षमा ४ लाख २४ हजार ४ सय २२ महिलाले ‘वैवाहिक अंगीकृत’ नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह गरेर आएका उनीहरूलाई वैवाहिक अंगीकृत नागरिकता दिइएको हो ।

गृह मन्त्रालयका अनुसार भारत, चीन, अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, भुटानलगायत ८० देशका महिलाले बिहे गरेर नेपाल आएपछि वैवाहिक अंगीकृत नागरिकता पाएका हुन् । १३ हजार ५ सय ५२ जनाको भने राष्ट्रियता खुलेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)