मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : दिल्लीको ४ विकेटको जित, कोलकाताको प्लेअफ सम्भावना कठिन बन्दै

nepallive.com · Fri Apr 29 00:51:00 GMT 2022

काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। दिल्लीको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ४२ रन बनाए। उनले २६ बलमा ८ चौका प्रहार गरे। यता, रोभम्यान पावेलले १६ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)