न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्छ : न्यायाधीश ढुंगाना
ratopati.com · Fri Aug 14 10:31:52 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले स्वतन्त्र न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्वतन्त्र, सक्षम र अनुभवी कानुन व्यवसायी हुँदा मात्रै न्यायपालिकाले प्रभावकारी रूपमा कार्यसम्पादन गर्नसक्ने समेत बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)