काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा विवेक बराल नियुक्त
nagariknews.nagariknetwork.com · Fri Aug 14 10:21:23 GMT 2026

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)