पहाडी भूभागमा आंशिक बदली, अन्यत्र मौसम सफा
baahrakhari.com · Mon Feb 13 00:54:00 GMT 2023
काठमाडौं । प्रदेश नम्बर–१ का पहाडी भूभागमा अहिले आंशिक बदली छ । देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)