काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
nepalviews.com · Fri Aug 14 10:46:33 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)