ग्यासको अभाव छैन, मागभन्दा १५ प्रतिशत बढी आयात भइरहेको छ: अध्यक्ष चन्द
ratopati.com · Fri Aug 14 10:51:32 GMT 2026

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले बजारमा ग्यासको कुनै अभाव नरहेको र मागभन्दा बढी आपूर्ति भइरहेको बताएका छन्।