गागलफेदीबाट पल शाहले थाले ‘यानीमाया’ छायांकन
onlinekhabar.com · Fri Aug 14 10:47:54 GMT 2026

काठमाडौं । पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’को छायांकन बिहीबारदेखि सुरु भएको छ । ३५ दिनसम्म यो फिल्मको छायांकन हुने बताइएको छ ।
पूर्वोत्तर काठमाडौंको गागलफेदीस्थित फिल्म स्टुडियोबाट छायांकन थालिएको हो । शुभसाइत पूजा गर्दै छायांकन थालिएको प्रेषित तस्वीरहरूमा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)