प्रधानसेनापति सिग्देलले गरे फूलपाती बढाई
barnanmedia.com · Fri Oct 16 00:04:11 GMT 2026

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मञ्च टुँडिखेल पुगेर फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्।
दसैँको अवसरमा नेपाली सेनाले शनिबार टुँडिखेलमा शान्ति र समृद्धिको कामना गर्दै फूलपाती बढाई समारोहको आयोजना गर्दैछ। सिग्देलले त्यसका लागि भइरहेको तयारी बारे बिहीबार अन्तिम निरीक्षण गरेको नेपाली सेनाले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)