मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढीगंगा नगरपालिकामा २३४० मतगणना हुँदा एमाले ४३९ मतले अगाडि

lokaantar.com · Sat Jul 09 00:05:17 GMT 2022

बाजुराको बुढीगंगा नगरपालिकामा हालसम्म २ हजार ३४० मत गणना भएको छ ।

असार २३ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)