कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्यो, अब मंसिर ४ गते बस्ने
nagariknews.nagariknetwork.com · Sun Nov 16 16:00:33 GMT 2025

नेपाली कांग्रेसभित्र महाधिवेशन मिति विवादमा नेताहरू अझै सहमतिमा नजुट्दा सोमबारका लागि सारिएको केन्द्रीय समिति बैठक बिहीबारका लागि फेरि धकेलिएको छ।
असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार नेताहरूले बोलनेक्रम सकिएको हो। तर, १५औं महाधिवेशनको मितिमा सहमति जुट्न नसक्दा कांग्रेसले निरन्तर बैठक सार्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)