समय रैनालाई भारतको सर्वोच्च अदालतबाट राहत
nepalviews.com · Fri Aug 14 11:05:38 GMT 2026

काठमाडौं । भारतको सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिबारे कथित रूपमा असंवेदनशील टिप्पणी गरेको आरोपमा हास्य कलाकार समय रैनासहित पाँच जनाविरुद्ध दर्ता भएका आपराधिक मुद्दा खारेज गरिदिएको छ ।
भारतीय सञ्चारमाध्यम बार एन्ड बेन्चका अनुसार प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जोयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)