कोरोनापछिको उल्लासमय दसैं, तर डेंगुको त्रास कायमै
kalakarmi.com · Sat Oct 01 00:30:49 GMT 2022
कृष्ण भट्टराई–
हामी यतिबेला दसैंको रमझममा छौं । आज दसैंको छैठौं दिन अर्थात षष्ठी तिथि । पञ्चमीकै दिन अर्थात यो वर्षको दसैंका लागि असोज १४ गतेदेखि नै सम्पूर्ण नीजि तथा सरकारी कार्यालयहरुले दसैं विदा दिइसकेका छन् । शैक्षिक प्रतिष्ठानहरुले त केही दिन अघिदेखि नै दसैं विदा दिइसकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)