काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
khabarhub.com · Fri Aug 14 11:16:39 GMT 2026

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)