सतुङ्गलमा घरभित्र पस्यो मालबाहक ट्रक, तीन पसल र स्कुटरमा क्षति
nepalpress.com · Fri Oct 16 00:32:31 GMT 2026

काठमाडौँ । काठमाडौँको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ९ः१५ बजे बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक घरभित्र पसेर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)