मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन विधेयकले कानुनी रुप लिएपछि धेरै कुरा समेटिन्छ : आयुक्त तुलाधर

onlinekhabar.com · Tue Jun 09 05:41:43 GMT 2026

२६ जेठ, काठमाडौं । आगामी दिनमा मतदान प्रक्रियालाई लैंगिक, अपांगता तथा समावेशी दृष्टिकोणले अझ सुदृढ बनाउने निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधरले प्रतिबद्धता जनाएकी छिन् । हाल प्रतिनिधि सभामा छलफलको चरणमा रहेको निर्वाचन विधेयकले कानुनी रुप लिएपछि धेरै कमजोरीहरुमा सुधार हुने उनले बताइन् ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लैंगिक, अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण प्रतिवेदन अनावरण कार्यक्रममा आयोजना गरेको थियो । यसै कार्यक्रममा डा. तुलाधरले यस्तो प्रतिवद्धता जनाएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)