मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अझै कति दिन पर्दैन पानी ? समय अगावै कम्तीमा चार डिग्री सेल्सियस ताक्रमक उच्च

baahrakhari.com · Wed Feb 22 23:32:00 GMT 2023

काठमाडौं । अझै कम्तीमा तीन दिन पानी नपर्ने भएको छ । केही क्षेत्रमा छिटपुट वर्षा भए पनि देशभर ठूलो पानी पर्ने सम्भावना कम्तीमा तीन दिन नरहेको मौसमविद् राजु प्रधानाङ बताउँछन् ।

“जल तथा मौसम विज्ञान विभागसँग रहको मौसमी प्रणाली अध्ययन गर्ने सम्यन्त्रले तीन दिनसम्मको मात्रै मौसम कस्तो रहन्छ भनेर अध्ययन गर्न सक्छ,” राजु भन्छन्, “त्यसभन्दा धेरै दिनको मौसमको अध्ययन नमिल्न पनि सक्छ । त्यसैले हामी तीन दिनभन्दा धेरैको मौसम यस्तो हुन्छ भनेर बताउन सक्दैनौँ । यदि, बतायौं भने पनि त्यो नमिल्न सक्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)