बोलबम यात्राको बस ट्रकसँग ठोक्कियो, रौतहटका तीन तीर्थयात्रीको मृत्यु
nepalpress.com · Fri Aug 14 11:30:37 GMT 2026

रौतहट । रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार बस झारखण्डमा दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको हो । दुर्घटनामा अन्य यात्रुसमेत घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)