कांग्रेस मानसिक रूपमा विभाजित छ, बलजफ्ती शल्यक्रियाले पार्टी सङ्कटमा पर्यो : रमेश लेखक
ratopati.com · Fri Aug 14 11:40:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पार्टी अहिले गम्भीर मानसिक र सङ्गठनात्मक विभाजनको सङ्घारमा पुगेको बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा लेखकले नेतृत्व हस्तान्तरणको नाममा गरिएको अप्राकृतिक अभ्यासले पार्टीलाई क्षति पुर्याएको टिप्पणी गरे ।
कांग्रेस विभाजनको खतरा
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)