मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पूजादेखि अन्तिम संस्कार पनि गर्ने रोबोट ! प्रविधिले बदल्न सक्ला धर्म ?

baahrakhari.com · Sun Oct 31 00:02:00 GMT 2021

बीबीसी । ‘आर्टिफिसियल इन्टेलिजेन्स, एआइ’ प्रविधिले सबै कुरासँग हाम्रो अन्तरक्रिया प्रभावित गरिरहेको छ । खानेकुरादेखि स्वास्थ्य सेवा, यात्रा र अहिले आएर धर्म पनि यसको प्रभावबाट बच्न सकेको छैन ।

विज्ञहरुका अनुसार विश्वव्यापी धार्मिक मान्यताहरु यतिबेला एआइसँगको मानव सम्बन्धबारे गम्भीर विचार गरिरहेका छन् । कतिले चाहिँ पूजा आरधानामा एआइको सहकारिता लिन सुरु पनि गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)