मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा

setopati.com · Fri Oct 16 00:58:43 GMT 2026

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)