सडकले जोडिँदै माथिल्लो डोल्पा : सहज जनजीवन, पर्यटन र सीमापार व्यापारको नयाँ आशा
onlinekhabar.com · Fri Oct 16 00:53:38 GMT 2026

३० असोज, सुर्खेत । उपल्लो डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको भेरी करिडोरअन्तर्गत सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण कार्य सुरु भएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, स्थानीय समुदाय तथा गाउँका लामाहरूको उपस्थितिमा स्थानीय मौलिक संस्कृति र परम्पराअनुसार सडक निर्माणको शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)