पोखरा विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै
gorkhapatraonline.com · Fri Oct 16 01:13:47 GMT 2026

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम र कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भूउपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको प्रक्रिया अघि बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न भूउपग्रहमा आधारित आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान गर्न प्राविधिक अध्ययन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)